जापानमा सापकोटाले चलाएको कार दुर्घटना

नारायण रिमाल । जापान- जापानको होक्काइदो स्टेटको साप्पोरो शहरमा नेपालीले चलाएको सवारी साधन गम्भीर दुर्घटनामा परेको छ। मादक पदार्थ सेवन गरेर गाडी चलाएका कारण उक्त दुर्घटना भएको सञ्चारमाध्यमले जनाएका छन्। आइतबार राति करिब १२:०० बजे भएको उक्त दुर्घटनामा मानवीय क्षतिका बारेमा केही नखुलाइए पनि सवारी दुर्घटना प्रकृति हेर्दा निकै डरलाग्दो देखिएको छ। बीच सडकमा गाडी … Continue reading जापानमा सापकोटाले चलाएको कार दुर्घटना